malvika
ma laxmi dental

काठमाण्डौंका मेयर बालेनले दिए राजिनामा

">

प्यूठान, ४ माघ । काठमाण्डौंका मेयर बालेन्द्र शाह बालेनले मेयर पदबाट राजिनामा दिनुभएको छ ।

">

आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुनका लागि उहाँले राजिनामा दिनुभएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवार बन्ने उहाँको तयारी छ ।

Sarbottam
Loading...