malvika
ma laxmi dental

उम्मेदवार थापाले गर्नुभयो प्युठानका ५५ प्रतीशत भुगोलमा जनभेट

">

नेकपा एमाले प्युठानबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुर्य थापाले प्युठानको ५५ प्रतिसत भुगोलका जनता सङ्ग जनभेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ ।

">

माघ १७ गते सरुमारानी गाउँपालिकाबाट सुरु गरिएको जनभेटघाट अभियान सदरमुकाम खलंगा सहित ५ वटा पालिकामा कार्यक्रम सम्पन्न भएको हो ।

थापाले सरुमारानी गाउपालिका ,माण्डबी गाउँपालिका , स्वर्गद्वारी नगरपालिका , ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिकामा अभियान सम्पन्न गरिसक्नु भएको छ ।
बाकी ४ वटा पालिकामा भोलि देखि अभियान सन्चालन हुने एमाले प्युठानले जनाएको छ ।

Sarbottam
Loading...