टिपरको ठक्करबाट प्युठानमा एक जनाको मृत्यु By Munal Post On चैत्र ५, २०८२ ">मुनाल पोष्ट, प्यूठान नगरपालिका–८ दम्ती पाडाबाङ नजिकै रा १ ख १८३९ नम्बरको टिपरको ठक्कर दिदा एकको मृत्यु भएको छ ।"> दाङ भालुबाङ्ग घर भएका ३७ बर्षका अशोक परियारको बिहिबार साझ टिपरले च्यापेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। अशोकले प्युठान जिल्लामा निर्माणको काम गर्दै आएका थिए ।