काठमाण्डौंका मेयर बालेनले दिए राजिनामा By Munal Post On माघ ४, २०८२ ">प्यूठान, ४ माघ । काठमाण्डौंका मेयर बालेन्द्र शाह बालेनले मेयर पदबाट राजिनामा दिनुभएको छ ।"> आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार हुनका लागि उहाँले राजिनामा दिनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवार बन्ने उहाँको तयारी छ ।