malvika
ma laxmi dental

गौमुखीमा राजमो र नेपाली काङ्ग्रेस परित्याग गरि ७ जना एमालेमा प्रवेश 

">

गौमुखी गाउपालिका ७ नारिकोटमा जित बहादुर सुनारको नेतृत्वमा ७ जना स्थानीय विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन ।

">

मङलबार एमाले उम्मेदवार सुर्य थापा चुनाबी प्रचार प्रसारका  क्रममा नारिकोट पुग्नुभएको थियो ।

पिपलरुख स्थानमा आयोजना गरिएको एक कार्यक्रममा शोभा सुनार, वीर बहादुर कुवर ,जबुना सुनार , कृष्ण बहादुर सामत , सान्ता मगर, रोम बहादुर बिक नेपाली काङ्ग्रेस र राष्ट्रिय जनमोर्चा परित्याग गरि नेकपा  एमालेमा प्रवेश गरेको नेकपा एमाले गौमुखिका अध्यक्ष जुमानसिङ जिसीले जानकारी दिनुभयो ।

Sarbottam
Loading...