malvika
ma laxmi dental

प्युठानमा निर्बाचन केन्द्रमै भ्रष्टाचार

">

मुनाल पोस्ट, प्युठान
प्युठानमा निर्बाचन केन्द्रमै चरम भ्रष्टाचार भएको छ ।
सरकारले जिल्लाका विभिन्न ठाउमा तोकेको मतदान केन्द्रमा कार्य सहजताको लागि थप जनशक्तिको रुपमा ३ दिनको लागि प्रत्येक दिन ३ जनाका दरले स्थानिय स्वमसेवकको पारिश्रमिक पठाएको थियो ।

">

जिल्लाका कतिपय मतदान केन्द्रमा मतदान अधिकृतले भने आज सम्म पनि उक्त स्वयंसेवक नराखी वा १-२ जना मात्रै स्वयमसेवक राखी बाकी रकमको दुरुपयोग गरेका छन ।

देसभरी भ्रष्टाचार अन्त्यको लागि आवाज उठिरहेको यस अबस्थामा निर्बाचन केन्द्रमै सरकारी पैसाको दुरुपयोग हुनु दु:खद रहेको स्थानियको गुनासो छ ।

यस बिसयमा जिल्ला निर्बाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीले तुरुन्त अनुगमन तथा नियमन गर्नुपर्ने सरोकारवालाहरु बताउछन ।

Sarbottam
Loading...