
">मुनाल पोष्ट,
बलात्कार पछि हत्या भएकी सुर्खेतकि ईनिसा बिकको न्यायको माग गर्दै प्युठानका युवा युबतीहरु पर्दर्शनमा उत्रीएका छन ।
सनिबार मल्लरानी गाउँपालिका का ३ स्थित वडा स्तरीय बाल संजालले वडा कार्यालयमा ईनिसाको न्यायको माग गर्दै प्रदर्शनमा उत्रीएको संजालकि अध्यक्ष सन्ध्या पोख्रेलले जानकारी दिनुभयो ।
११ कक्षामा पढ्ने ईनिसा विकको फागुन २३ गते सुर्खेतको जंगलमा रहस्यमय हत्या भएको थियो ।

