malvika
ma laxmi dental

टिपरको ठक्करबाट प्युठानमा  एक जनाको मृत्यु

">

मुनाल पोष्ट,
प्यूठान नगरपालिका–८ दम्ती  पाडाबाङ नजिकै रा १ ख १८३९ नम्बरको टिपरको ठक्कर दिदा  एकको मृत्यु भएको छ ।

">

दाङ भालुबाङ्ग घर भएका ३७ बर्षका अशोक परियारको बिहिबार साझ टिपरले च्यापेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

अशोकले प्युठान जिल्लामा निर्माणको काम गर्दै आएका थिए ।

Sarbottam
Loading...