malvika
Worldlink

प्यूठानका निर्माण व्यवसायी भण्डारी लाई कुटपिट गर्ने २ जना पक्राउ

mallika

मुनाल पोष्ट
प्युठानका निर्माण व्यवसायी दधिराम भण्डारीलाई कुटपिट गर्ने २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आईतवार साँझ निर्माण व्यवसायी भण्डारी माथी सरुमारानीको बायखोलामा भौतिक आक्रमण गर्ने सरुमारानी गाउँपालिका ६ का यमराज पुन र कुमार राना मगर लाई सोमबार प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

भण्डारी माथी भएको आक्रमणको विरोध गर्दै निर्माण व्यवसायी संघ प्यूठान , उद्योग वाणिज्य संघ प्यूठान लगायत संघ सस्थाहरुले दोसी माथी कडा कार्वाहिको माग गर्दै विज्ञप्ती जारी गरेको छ ।
घटनामा कुटिएका निर्माण व्यवसायी भण्डारीको टाउकोमा चोट लागेको छ ।

riyan
Marvel
Marvel
Loading...