
">प्रतिनिधी सभा निर्वाचनको लागी मनोनयन दर्ता गर्न पुगेका एमाले नेता सुर्य बहादुर थापा र काङग्रेस नेता गोविन्दराज पोख्रेलले अंगालो मार्दै शुभकामना आदानप्रदान गरेका छन् ।
मंगलबार प्यूठान सदरमुकाम खलंगा पुगेका नेता द्धयले शुभकामना दिदै राजनीतिक संस्कार देखाएका हुन ।
थापा प्रतिनिधी सभा निर्वाचको लागी नेकपा एमाले प्यूठान जिल्लाबाट एक्ला उमेद्वार हुन भने पोख्रेल नेपाली काङग्रेसवाट थापाका एक्ला प्रतिस्पर्धी उमेद्वार रहेका छन ।

