मुनाल पोष्ट,
नेपाली कांग्रेस प्यूठानको क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित हुनुभएको छ । प्यूठानमा जारी अधिवेशनबाट शाह प्रदेश सभा (क) को क्षेत्रीय सभापतिमा २६८ मत लिएर विजयी हुनुभएको हो ।
उहाका प्रतिसपर्धी दुर्ग वहादुर बुढाथोकीले ११४ मत, र नेत्रमणी पोख्रेलले ७३ मत पाउनु भएको छ ।