malvika
Sarbottam

प्यूठानमा ५ हजार बढीले स्वर्ण विन्दु प्राशन सेवन गरे

">

मुनाल पोष्ट,
प्यूठान जिल्लामा ५ हजार २ सय ८८ जना बालबालिकाले स्वर्ण विन्दु प्राशन सेवन गरेका छन । जिल्लाको माण्डवी गाउँपालिका, स्वर्गद्धारी नगरपालिका, नौवहिनी गाउँपालिका र प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्यांक अनुसार २ हजार ४ सय ५७ जना बालिका र २ हजार ८ सय ३१ बालक गरि जिल्लाभरबाट ५ हजार २ सय ८८ जना बालबालिकाले स्वर्ण विन्दु प्रासन सेवन गरेको प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख टुक बहादुर रोकाले जानकारी दिनुभयो ।

यस संगै आगामी महिनाको लागी स्वर्ण विन्दु प्राशन खुवाउने सुभ साईत कार्तिक १५ गते रहेको कार्यालयले जनाएको छ ।

Worldlink
Loading...