malvika
Sarbottam

प्यूठानमा १४ दलले उमेद्वारी मनोनयन दर्ता गरे

">

प्यूठानमा प्रतिनिधी सभा निर्वाचनको लागी १४ दलले उमेद्वारी मनोनयन दर्ता गरेका छन ।
मुख्य निर्वाचन अधिकृतका अनुसार जिल्लामा १४ वटा राजनीतिक दल एकल चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी हुने भएका हुन ।
उनका अनुसार नेकपा एमाले बाट सूर्यबहादुर थापा क्षेत्री, नेपाली कांग्रेसबाट डा।गोबिन्दराज पोखरेल, नेपाली कम्युनिष्ट पार्टीबाट कृष्णध्वज खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुसान्त वैदिक, राष्ट्रिय जनमोर्चा बाट तिलक जी.सी., नेकपा माओवादी बाट सीता विक (सम्झना), राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धनेश्वर पण्डित लगायतले उम्मेदवारी दर्ता गरेका छन् ।

विगतमा गठबन्धनको अभ्यास हुदै आएको यस जिल्लामा यसपालि भने सबै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् ।

Worldlink
Loading...