malvika
ma laxmi dental

स्वास्थ्य बीमामा नीतिगत सुधार र सेवा प्रवाहका समस्यावारे छलफल

">

मुनाल पोष्ट,
स्वास्थ्य बीमाको नीतिगत सुधार, सेवा प्रवाहका क्रममा देखिएका समस्याको समाधान तथा आगामी प्राथमिकताका विषयमा स्वास्थ्य तथा जनसङ्ख्यामा छलफल भएको छ ।

">

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताको उपस्थितिमा सोमवार सम्पन्न छलफलमा स्वास्थ्य बीमा सेवाको वर्तमान अवस्था, सेवा प्रदायकलाई गरिने भुक्तानी, सेवा प्रवाह तथा कार्यक्रमले सामना गरिरहेका चुनौतीबारे समिक्षा गरेको स्वास्थ्य बीमा बोर्डका सुचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो ।

छलफल कार्यक्रममा स्वास्थ्य बीमाको नीतिगत सुधार, सेवा प्रवाहका क्रममा देखिएका समस्याको समाधान तथा आगामी प्राथमिकताका विषयमा सहभागीले धारणा राखेका छन ।

Sarbottam
Loading...