malvika
Worldlink

सरकारी कर्मचारीलाई १५/१५ दिनमा तलवभक्ता उपलब्ध गराउने

मुनाल पोष्ट समचारदाता
सरकारले सरकारी कर्मचारीहरुलाई पन्ध्र दिनमा तलव भत्ता उपलब्ध गराउने भएको छ । गत शुक्रवार अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै जानकारी गराएको हो ।

mallika

यसअघि राष्ट्रसेवक कर्मचारीहरुको तलवभत्ताको सुविधा महिना भुक्तान भएपछि मासिक रुपमा दिदै आएको थियो ।

riyan

अहिले अर्धमासिक रुपमा भुक्तानी गर्ने परिपाटी सुरुवात गर्न अर्थमन्त्री स्तरीय निर्णय गर्दै नयाँ व्यवस्था लागु गरिएको मन्त्रालयका सहसचिव डा.सुमन दाहालले बताउनु भयो ।

Marvel
Marvel
Loading...