गौमुखी गाउँपालिकाले ल्यायो ६४ करोड भन्दा बढी बजेट By Munal Post On असार १०, २०८३ ">मुनाल पोष्ट, गौमुखी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागी बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाले बुधवार सभामा आगामी आर्थिक बर्ष २०८३/०८४ का लागी ६४ करोड ४ लाख ७२ हजार रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको हो।">