malvika
Sarbottam

दुधे बच्चा हेर्न लगाएर बेवत्ता भएकी महिला झिमरुक नदिमा मृत फेला

">

मुनाल पोष्ट,
‘एकैछिन मेरो बच्चा उचाल्देउत, म पिसाव गरेर आउछु’ भनेर वेपत्ता भएकी प्यूठानकी वेदना थापा झिमरुक नदिमा मृत फेला परेकी छिन ।

झिमरुक गाउँपालिका २ बादिकोट घर भएकी वेदना आफु र बच्चाको उपचार गर्न सोमवार विहान घरदेखी हिडेकी थिईन ।

३३ दिनको दुधे छोरीलाई मच्छी ढाडका एक स्थानियलाई थमाएर बेपत्ता भएकी उनी दिउसो झिमरुक नदिमा मृत फेला परेकी हुन । घटनावारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Worldlink
Loading...