
">मुनाल पोष्ट,
दाङमा ९ वर्षिया बालिकालाई बलात्कार गर्ने ३८ बर्षिय पुरुषलाई जन्मकैदको फैसला सुनाईएको छ । घोराही उपमहानगरपालिका १८ निवासी टेकबहादुर विकलाई जन्मकैदको फैसला सुनाईएको हो । जिल्ला अदालतले सुनाएको फैसलालाई माथिल्लो अदालतबाट जाँच गर्दै उच्च अदालत तुलसीपुरले मंगलवार उक्त जन्मकैदको फैसला सदर गरेको हो ।
