malvika
Sarbottam

रोल्पामा भिषण पहिरो, दुई जनाको मृत्यु १० बेपत्ता

">

मुनाल पोष्ट,
रोल्पामा गयराती पहिरोमा पुरियर २ जनाको ज्यान गएको छ । जिल्लाको थवाङ गाउँपालिका ५ कोटल वारामा अविरल वर्षा पछि माथिवाट झरेको पहिरोमा परि २ जनाको ज्यान गएको हो भने २ जना गम्भिर घाइते भएका छन । १० जना अझै पहिरोमा हराएका छन । पहिरोमा हराएकाहरुको सुरक्षा टोलीले खोजिरहेको छ ।

Worldlink
Loading...