malvika
Worldlink

प्यूठानमा ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइयो

मुनाल पोस्ट
प्यूठानमा ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइएको छ । जिल्ला सहकारी संघ प्यूठानको आयोजनामा नागबेली बहुउदेश्य कृषि सहकारी संस्थामा एक कार्यक्रमका विच दिवस मनाइएको हो । जिल्लाका विभिन्न सहकारी संस्थाहरुका सदस्यहरु सहित जुम्री देखि विजुवार सम्म सहकारी का नारा सहित –याली समेत गरिएको थियो ।

mallika

कार्यक्रममा सहकारीमा देखिएका समस्याले सहकारीको विश्वास घट्दै गएता पनि सहकारीहरुलाई थप मजबुद र सदस्यहरुलाई आय आर्जनको मुख्य बाटो बनाउनु पर्ने सरोकारवालाहरुले बताएका छन ।

riyan

उद्यमशीलता र पारदर्शिता सहकारीको आजको आवाश्यक्ता भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न सहकारीहरुका सदस्यहरु सहकारी कर्मी सहकारी अभियानता र सरोकारवालाहरुको उपस्थीती रहेको थियो ।

Marvel
Marvel
Loading...