malvika
ma laxmi dental

एमाले नेता सुर्य थापाले सार्वजनिक गर्नुभयो निर्वाचन खर्च विवरण

">

मुनाल पोष्ट
प्यूठानवाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बन्नुभएका एमाले नेता सुर्य थापाले निर्वाचन अवधिभर भएको खर्च विवरण सार्वजनिक गर्नुभएको छ ।

">

विहिवार उहाले निर्वाचन कार्यालय प्यूठान मार्फत निर्वाचन आयोग, मतदाता र नागरिक समक्ष २४ लाख १० हजार ३ सय ८९ रुपैया निर्वाचनका क्रममा खर्च भएको विवरण सार्वजनिक गर्नुभएको हो ।

थापाले निर्वाचनका क्रममा आफ्नो अनुमतीमा खर्च भुक्तानी गर्न / हुन बाकि रहेको खण्डमा जानकारी गर्न समेत आफ्नो फेसवुक मार्फत जानकारी गराउनु भएको छ ।

Sarbottam
Loading...