
">मुनाल पोष्ट,
कार्की आयोगको प्रतिशोधपुर्ण गिरफ्तारीको विरुद्धमा नेकपा एमाले प्युठानले बिरोध सभा गरेको छ ।
आईतबार जिल्ला प्रसासन कार्यालय खलंगामा ज्ञापन पत्र बुझाउदै पार्टी अध्यक्ष बिजय बिराज बिष्टको नेतृत्वमा बिरोध र्याली सम्पन्न भएको हो ।
अध्यक्ष बिष्टले सरकारले कार्की आयोगले तयार गरेको प्रतिबेदनलाई फिर्ता नलिय आन्दोलनका कार्यक्रम चर्किने बताउनु भयो ।

