malvika
Worldlink

जुम्रीमा प्रयोगशाला सहितको सार्थक फार्मेसी उपचार सेवा संचालन

मुनाल पोष्ट

mallika

प्यूठानको जुम्री बजारमा सार्थक फर्मेसी संचालनमा आएको छ । स्थानिय तथा नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै फार्मेसी संचालनमा लिएको संचालक टंकनाथ योगीले जानकारी दिनुभयो ।

riyan

प्यूठान नगरपालिका ४ जम्री बजारवाटै चिकित्सक सहितको दैनिक विरामी चेकजाच सेवा , फार्मेसी सेवा , प्रयोगशाला सेवा, इसीजी, भिडियो एक्सरे लगायतका सेवा संचालन गरिने उहाले बताउनु भयो ।

सोमवार जुम्रीमा प्रयोगशाला सहितको उपचार सेवा संचालनमा आउदा स्थानिय बासिहरु उत्साहित बनेका छन ।

Marvel
Marvel
Loading...