सरुमारानीमा जातीय भेदभाव तथा उन्मुलन दिवस भव्य रुपमा सम्पन्न
मुनाल पोष्ट,
सरुमारानी गाउँपालिकाले जातीय भेदभाव उन्मुलन राष्ट्रिय दिवस भव्य रुपले सम्पन्न गरेको छ । विहिवार दिवसका अवसरमा दलित सशक्तिकरण कार्यक्रम गरि दिवस मनाईएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति संविधान सभा सदस्य धन बहादुर…